दफा
लिखत वा सम्झौता रद्द हुने
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ऋणदाता र
कमैया श्रमिक बीच कमैया ऋण लिने दिने सम्बन्धमा भएको लिखत वा लिखित वा अलिखित
सम्झौता यो ऐन प्रारम्भ भएपछि स्वतः रद्द हुनेछ ।